कसैको हुन्छ प्यारै प्यार ??? आधुनिक गीत by editorSeptember 30, 2016कसैको हुन्छ प्यारै प्यार जिन्दगीमा कसैको हुन्छ प्यासै प्यास जिन्दगीमा मेरो त आशै आश जिन्दगीमा
जीवन भनूँ त घात छ ??? आधुनिक गीत by editorAugust 27, 2016जीवन भनूँ त घात छ मृत्यु भनूँ त सास छ दोधारमा बाँचूँ कति हर गीतमा चित्कार छ
बीच नदीको यो भूमरीमा ??? आधुनिक गीत by editorAugust 27, 2016बीच नदीको यो भूमरीमा जीवन नाउ पर्न गयो न त वारि भएँ न त पारी गएँ अब के हुने अलमल भयो
मेरो आँखामा भरदिन बादल ??? आधुनिक गीत by editorAugust 27, 2016मेरो आँखामा भरदिन बादल छाइरह्यो बिन्ती छ कसैले आँधी ल्याइदेऊ
एक्लो रातले बताउँछ ??? आधुनिक गीत by editorAugust 27, 2016एक्लो रातले बताउँछ किन भिज्यो टुहुरोको सिरानी चिसो रातले बताउँछ कस्तो हुन्छ विधवाको बिरानी
भेटिनु छुट्टिनु त के हो र ??? आधुनिक गीत by editorAugust 27, 2016भेटिनु छुट्टिनु त के हो र संसारको रीत हो नसम्झ तिमी यो मेरो बिदाको गीत हो
कैले लहर यो मनमा चल्छ ??? आधुनिक गीत by editorAugust 27, 2016कैले लहर यो मनमा चल्छ कैले आँधी चल्छ आँखामा पानी किन भन त मनमा आगो जब बल्छ
एउटा खुल्ला किताब हूँ म ??? आधुनिक गीत by editorAugust 27, 2016एउटा खुल्ला किताब हूँ म तिमीले पनि पढे हुन्छ अरुले जस्तै बुझेपछि पन्नाहरू च्याते हुन्छ
सम्झिबसेँ तिमीलाई आफ्नो भनेर ??? आधुनिक गीत by editorMay 30, 2016सम्झिबसेँ तिमीलाई आफ्नो भनेर पर्खिबसेँ तिमी आउँछौ भनेर
बिर्से पनि अरु सबै ??? आधुनिक गीत नौलाख तारा उदाए (गीति एल्बम) by editorMay 15, 2016बिर्से पनि अरु सबै भेटेको त्यो रातलाई सम्झी राख्नु फुर्सदमा म सम्झन्छु तिमीलाई
भुलेका कथा तिता मीठा ??? आधुनिक गीत by editorMay 15, 2016भुलेका कथा तिता मीठा सादा कागजको पानामा तब देख्छु जब म गीत गाउन थाल्छु
साँझको जूनसँगै आउँछौ तिमी भनेर ??? आधुनिक गीत by editorMay 15, 2016साँझको जूनसँगै आउँछौ तिमी भनेर टोलाइरहन्छु आकाशमा रातको तारा गनेर
फूल किन फुल्छ बाबै ??? आधुनिक गीत by editorApril 30, 2016फूल किन फुल्छ बाबै फूल किन फुल्छ थाहा नै छ उसलाई भरे मर्नुपर्छ
चिसो चिसो सिरोटेमा हिउँ पर्ला जस्तो छ ??? चलचित्रका गीत देउकी (चलचित्र) by editorOctober 19, 2014चिसो चिसो सिरोटेमा हिउँ पर्ला जस्तो छ बिरानीमा आज चोखो माया मर्ला जस्तो छ
हार्ड खाने कि सफ्ट ? ??? आधुनिक कथा नेपाल साप्ताहिक by editorAugust 31, 2014“ए केटा हो, हार्ड खाने कि सफ्ट? खाओ, खाओ आज जसलाई जे मन लाग्छ खाओ। मलाई दुःखका बेलामा साथ दिने तिमीहरू दुई जना त हौ नि! आज विजयको क्षण हो, म अति खुसी छु। ढलुन्जेल खाओ, तिर्ने म छँदै छु नि!”
सपनीले यो मन त्यो मनमा ??? आधुनिक गीत by editorApril 27, 2014सपनीले यो मन त्यो मनमा गाँसिदिएछ मिर्मेिरेको ब्यूँझाइले सारा बन्धन तोडिसकेछु
सम्हालेर राख, सँगालेर राख ??? आधुनिक गीत by editorApril 27, 2014सम्हालेर राख, सँगालेर राख फेरि फुल्ने हो कि हैन, जोवनको फूल यसलाई राख, साँची-साँची राख चाहे झरोस विरानीमा, निशानी भै फूल
हर्षले मन मेरो झुमेको छ ??? आधुनिक गीत by editorApril 21, 2014हर्षले मन मेरो झुमेको छ जीवनमा नया घाम लागेको छ आज सारा शरिर भरि, खुशीको लहर छायाको छ
एकै धरती एकै आकाश ??? स्वदेश गीत by editorApril 20, 2014एकै धरती एकै आकाश एकै भाषा भेष हजुर एकै भाषा भेष कहाँ होला अन्त कतै यस्तै परिवेश हजुर यस्तै परिवेश