दुई हाइकु (मुसा बिरालो) एम एस चिन्तक हाइकु by Manoj SharmaDecember 15, 2020मुसा बिरालो पराकाष्ठामा पुगे ! शरद क्रान्ति । विष बमन सर्प र छुछुन्द्रोको पाखण्डीपन !
दुई हाइकु (ठुस्स ओखर – तिहार बिशेष) एम एस चिन्तक हाइकु by Manoj SharmaOctober 27, 2019१ ठुस्स ओखर इसारा गर्छ पेस्ता भाइ मसला ! २ हँसिलो पेस्ता गमक्क छ ओखर पर्व-उत्सव !
दुई हाइकु (घटना विषेश) एम एस चिन्तक हाइकु by Manoj SharmaOctober 4, 2019१ हरे प्रियङ्का ! ख्यालख्यालमै गयो पद-प्रतिष्ठा ।। २ विष बमन म ! एक्लो बृहस्पति एघारवटी ।।
तीन हाइकु एम एस चिन्तक हाइकु by Manoj SharmaAugust 18, 2019१ नर्कटहरु कहाँ मात्र खोज्ने हो ?! गठ्ठेमंगल ।
दुई हाइकु (असार पन्ध्र) एम एस चिन्तक हाइकु by Manoj SharmaJuly 5, 2019१ असार पन्ध्र न दही, न चिउरा खाडीमा युवा ! २ योग दिवस नेतालाई सराप्दै एउटा जोगी !
एउटा हाइकु एम एस चिन्तक हाइकु by Manoj SharmaJune 18, 2019अदृश्य शक्ति रास्ट्रियताको दौरा अभीष्ट सिद्धी !
दुई हाइकु (जेठ उन्नाइस्) एम एस चिन्तक हाइकु by Manoj SharmaJune 2, 2019१ जेठ उन्नाइस आरुबोटे पागल भन दीपेन्द्र ?
एउटा बिशेश हाइकु एम एस चिन्तक हाइकु by Manoj SharmaMay 18, 2019 ओ तथागत ! ढाँट्नु न बिराउनु तिम्रो नयन ।।
तीन हाइकु (गणतान्त्रिक आमा) एम एस चिन्तक हाइकु by Manoj SharmaMay 4, 2019१ नीति कार्यक्र म गणतान्त्रिक आमा रुष्ट सन्तान ! २ लौ लड्डु बाड्दै गणतान्त्रिक आमा “मेरो सर्खार” !
दुई हाइकु एम एस चिन्तक हाइकु by Manoj SharmaApril 17, 2019१ संध्या आकाश चित्र थरीथरीका मन्त्रमुग्ध म !
दुई हाइकु एम एस चिन्तक हाइकु by Manoj SharmaApril 4, 2019 १ माथि परेवा तल एउटी मैयाँ टिलिक्क स्तुपा । २ बिजुली तार लौ ! पोथी वरिपरि नाच्दै परेवा ।