Skip to content

दुई हाइकु (घटना विषेश)

१
हरे प्रियङ्का !
ख्यालख्यालमै गयो
पद-प्रतिष्ठा ।।

२
विष बमन
म ! एक्लो बृहस्पति
एघारवटी ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *