Skip to content

दुई हाइकु (मुसा बिरालो)

मुसा बिरालो
पराकाष्ठामा पुगे !
शरद क्रान्ति ।

विष बमन
सर्प र छुछुन्द्रोको
पाखण्डीपन !

Leave a Reply

Your email address will not be published. Required fields are marked *