Skip to content


१
संध्या आकाश
चित्र थरीथरीका
मन्त्रमुग्ध म !

२
डुब्ने बेलामा
लौ ! खोज्छ उदाउन
बैशाखे घाम ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *