Skip to content


१
नगर बस
नहेरुँ भन्दा पनि !
उसको अोठ।
२
एउटी चरी
खै कहाँबाट अाइ ?!
लुगामा पिच्च ।
३
एक दिनमै
अनेक पराकम्पन् !
बुझ्यौ शाक्य ज्यू ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *