Skip to content

अनेसास ईजरायल

20110223_INLS_Israel_News-01

इजरायलमा साहित्यिक बनभोज तथा पुस्तक विमोचन

  • by

फेब्रुवरी २०, २०११
अनेसास, इजरायल

नेपालमा प्रजातन्त्र दिवसको अवसर पारेर इजरायलमा रहनुभएका साहित्य अनुरागीहरूको साहित्यिक बनभोज र नियात्रा तथा संस्मरणकार नयेन्द्र चेम्जोङको नविनतम् कृति “मोड”को विमोचन कार्यक्रम सम्पन्न भयो । कार्यक्रम अनेसास इजरायल च्याप्टरद्वारा तेलअभिभ नजिकै रामात गान भन्ने ठाउँको लुना पार्कमा आयोजना गरियो ।

अनेसास इजरायलद्वारा भानु जयन्तीको उपलक्ष्यमा साहित्यिक कार्यक्रम सम्पन्न

अन्तराष्ट्रिय नेपाली साहित्य समाज इजरायलद्वारा भानुभक्तको १९६ औं जन्म जयन्तीका अवसरमा इजरायलको तेल अभिभ शहरमा साहित्यिक कार्यक्रम भव्यताकासाथ सम्पन्न गरिएको छ । उक्त कार्यक्रम अनेसास इजरायलका अध्यक्ष श्री सुनिल संगमको सभापतित्वमा सम्पन्न गरिएको थियो ।

अनेसासको ईजरायल च्याप्टर गठन

अनेसासको ईजरायल च्याप्टर गठन
समुद्रपारि डट कम सम्बाददाता –

३ जनवरी, ०९ । इजरायलको तेलअभिभमा लेखक साहित्यकार तथा साहित्यप्रेमीहरुको शुक्रबार भएको एक भेलाले नेपाली भाषा साहित्यको प्रचारप्रसार गर्दै विश्वसामू चिनाउनुकासाथै प्रवासमा रहेर नेपाली साहित्यमा थप योगदान पुरयाउने उद्देश्यका साथ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज इजरायल च्याप्टर गठन गरिएको छ ।