पर्खिबसेका मनहरू नारायण 'गोदारे' गद्य कविता मधुपर्क २०६९ जेठ by ksJune 10, 2012ए, मान्छे तिम्रो जेमन्त लिला बन्द गर
कैद भएको बेला नारायण 'गोदारे' गद्य कविता मधुपर्क २०६५ चैत by kbsMarch 30, 2009कैद भएको बेला तिमी मेरासामु उपस्थित छौ खोई, म के भनौँ तिमीलाई ? म स्वयं लड्खडाएको बेला तिमी सुस्तरी आएकी छौ म खाली हात फर्काउन सक्तिन म के सहयोग गरौँ तिमीलाई स्वयं यादगार कैद भएको बेला ।