Skip to content

बद्री पौड्याल

सञ्चारकर्मीको सहयोगी

  • by

विज्ञानको लागि पनि नयाँ जलवायु परिवर्तन बारे विश्वव्यापी रूपमै धेरै कुरा जान्न, बुझन र बुझाउन बाँकी छ।

कडा चोटिला टिप्पणी

  • by

बेलायती प्रसारण संस्था बीबीसीका नेपाली सेवा प्रमुख रवीन्द्र मिश्रले २०५७-५९ मा आफ्नै नामबाट र २०६४-६६ मा मनुज चौधरीको छद्म नाममा नेपाल साप्ताहिकमा छपाएका ६८ वटा स्तम्भलेख तथा दुई प्रत्युत्तरको सङ्कलन हो― भूमध्यरेखा।