Skip to content

यस्तो पनि हुँदो रैछ (गीति एल्बम)

तिमीले त हैन तिम्रा भाकाहरुले

  • by

तिमीले त हैन तिम्रा भाकाहरुले
मेरो मुटु छोइसकेछन्
मैले पनि हैन मेरा अँखाहरुले
तिम्रो लागि रोइसकेछन्