झिरमा उनिनु त्यो एउटा कुरा राजेन्द्र थापा आधुनिक गीत by editorAugust 27, 20162 Commentsझिरमा उनिनु त्यो एउटा कुरा पीरमा उनिनु त्यो एउटा कुरा नभिज्ने आँखा कस्को छ र तर झर्नु नझर्नु त्यो अर्कै कुरा
लिभिङ टुगेदर राजेन्द्र थापा आधुनिक कथा कान्तिपुर by editorDecember 26, 2015सरिताले कति सोच्ने ? सोच्दासोच्दै १५ दिन बितिसक्यो । सोचेको सोच्यै छे । पैले रोई उसले । दिनभरि रोई, रातभरि रोई । भोकै रोई, प्यासै रोई । पैले पवनलाई सम्झेर रोई । पछि आफूलाई सम्झेर रोई ।
रहमत भाइ राजेन्द्र थापा सामाजिक कथा अन्नपूर्ण पोष्ट by editorFebruary 21, 2014मुसलमान, पहाडिया, मधेसी र इन्डियाका पनि मिसिएको कपिलवस्तुको बहादुरगन्जमा धार्मिक सद्भाव सुरुदेखि नै अद्भुत रहिआएको छ। सहरवासी गर्व गर्छन्, पहाडको बहादुर र मुसलमानको गन्ज- बहादुरगन्ज।
केही टुक्राहरू राजेन्द्र थापा गद्य कविता मधुपर्क २०६८ माघ by ksMarch 11, 2012१ बाघ राजनीति यौटा बाघ मर्छ – खबर बन्छ त्यै बाघले दिनहुँ मृग मार्छ – खबर बन्दैन थुक्क राजनीति !
पाँच मुक्तक राजेन्द्र थापा गद्य कविता नेपाल साप्ताहिक by kbsMarch 17, 2011छिमेकी छिमेकीहरू हाम्रो साँध आफूतिर तान्छन् हामी चिया प्यूँदै चियापसलमा छिमेकीलाई गाली गर्छौं साथीहरू दिनरात हाम्रो खुट्टा तान्छन्
म त पहिरोभित्र छु राजेन्द्र थापा आधुनिक गीत by kbsMay 8, 2009म त पहिरोभित्र छु झन झन गहिरोभित्र छु सपना देख्ने आँखा बस्यो म त झन झन कुहिरोभित्र छु
भूँईचालो गएपछि राजेन्द्र थापा आधुनिक गीत मनको सपना (गीति एल्बम) by kbsApril 22, 20091 Commentभूँईचालो गएपछि हलचल त भईहाल्छ जिन्दगीकै उलटपुलटमा खलबल त भईहाल्छ
मेरो पनि छ दोष भन्दै किन कवूल गर्दैनन् यहाँ राजेन्द्र थापा गजल रचना द्वैमासिक by kbsNovember 8, 2008मेरो पनि छ दोष भन्दै किन कवूल गर्दैनन् यहाँ घर बिग्री सक्दा पनि मेरो किन भूल भन्दैनन् यहाँ
पोहर साल खुशी फाट्दा राजेन्द्र थापा पुराना गीत by kbsOctober 4, 2008पोहर साल खुशी फाट्दा जतन गरी मनले टालें त्यही साल माया फाट्यो त्यसलाई पनि मनले टालें यसपाली त मनै फाट्यो के ले सिउने के ले टाल्ने हो
पर लैजाऊ फूलहरु राजेन्द्र थापा आधुनिक गीत यस्तो पनि हुँदो रैछ (गीति एल्बम) by kbsOctober 4, 2008पर लैजाऊ फूलहरु छोपिदेऊ तारा जून बन्द गर गीतहरु तिम्रो याद आउने सबै चिजहरु
जे पनि जन्ताकै लागि नै राजेन्द्र थापा गजल नेपाल साप्ताहिक by kbsAugust 7, 2008जे पनि जन्ताकै लागि नै गरियाको भनियो जन्ताको सूचीमा चैँ खै कोको परियो नौलो बाली नयाँ धान गफ्फा चुटियो मौसम बित्दा नि हलो अड्काकै देखियो