Skip to content

आशा (गीति एल्बम)

मन पराउने हजार भेटिन्छन

  • by

मन पराउने हजार भेटिन्छन जूनी काट्ने एउटै हुन्छ
जति रूवाओस् धरधरी रूवाओस् आफ्नो मान्छे आफ्नै हुन्छ

जति भुलुँ शहरको रमझममा मन त आफ्नो गाउँमै हुन्छ
साथी सुखमा हजार भेटिन्छन् दुख बाँड्ने एउटै हुन्छ