सँगै छँदा माया राजकुमार मोक्तान आधुनिक गीत आगमन (गीति एल्बम) by kbsDecember 6, 2008सँगै छँदा माया दुख्या जस्तो लाग्दैनथ्यो टाढा हुँदा तीरले मुटु छोचोलेको जस्तो भो लाउँदा लाउँदै छुट्ने भए विछोडमा दुख्ने भए खै माया केलाई लाई भो र?
परदेशीसँग माया नलगाउनू दीपेन अधिकारी आधुनिक गीत आगमन (गीति एल्बम) by kbsDecember 6, 2008परदेशीसँग माया नलगाउनू परदेशीलाई आफ्नो नबनाउनू मरिजानू बरु दिल नलगाउनू परदेशीसँग माया नलगाउनू
मेरो मायामाथि सन्देह नगर नेत्र कोइराला आधुनिक गीत आगमन (गीति एल्बम) by kbsDecember 6, 2008मेरो मायामाथि सन्देह नगर म त जुनीजुनी तिमीसँगै हुन्छु एकै थोपा आँसु तिमी रोए पनि हजार आँसु रुँदै हजार मृत्यु मर्छु
एउटै मायाले आनन्द अधिकारी आधुनिक गीत आगमन (गीति एल्बम) by kbsDecember 6, 20081 Commentएउटै मायाले एउटै मायाले कसैलाई शिखर पुर्याउँछ कसैलाई फाँसी चढाउँछ एउटै मायाले गर्नुसम्म गर्दो रैछ प्रीतको छायाँले
माया मीठो भन्थे दिनेश अधिकारी आधुनिक गीत आगमन (गीति एल्बम) by kbsDecember 6, 2008माया मीठो भन्थे अरु मलाई त भीर लाग्यो भोग्दै जाँदा थोरै खुसी धेरै जसो पीर लाग्यो
झेल भो धेरै जिन्दगीमा कालीप्रसाद रिजाल आधुनिक गीत आगमन (गीति एल्बम) by kbsDecember 6, 2008झेल भो धेरै जिन्दगीमा झेलै झेल भो मेरो माया उसको लागि हाँस्ने खेल भो
देखाई दिनुस नेत्र कोइराला आधुनिक गीत आगमन (गीति एल्बम) by kbsDecember 6, 2008देखाई दिनुस् चन्द्र मुहार किन ढाक्नु हुन्छ सायद मलाई लोभ्याएर माया माग्नु हुन्छ
चुलेसीले रेटे हुन्छ डा. भोला रिजाल आधुनिक गीत आगमन (गीति एल्बम) by kbsDecember 6, 2008चुलेसीले रेटे हुन्छ खुकुरीले काटे हुन्छ म त भएँ अचानो जेले जेले हाने हुन्छ
दिलको कुरा नगर दिलमाया नवराज लम्साल आधुनिक गीत आगमन (गीति एल्बम) by kbsDecember 6, 20081 Commentदिलको कुरा नगर दिलमाया धेरै भयो शिशाझैं फुटेको आगो पानी सँगसँगै बस्दैनन् जाती भयो तिमीसँग छुटेको