Skip to content

युवामञ्च २०६५ चैत

काजी उपाधि प्राप्त दुई अमरसिंह

  • by

नेपालको इतिहासमा विद्यार्थीलाई काजी अमरसिंह थापाको नाम नौलो हो होइन तर एकै समयमा पश्चिम नेपालमा दुई जना काजी अमरसिंह थापाहरूले सेनापति भएर सैनिकको नेतृत्व गरेको विषय भने कमैले हेक्का गरेको देखिन्छ । ती सेनापतिहरूमध्ये वि.सं. १८०८ मा जन्मेका अमरसिंह थापा एक थिए । उनलाई ‘काजी’ दर्जा दिइएको थियो । अर्का अमरसिंहभन्दा जेठा भएकाले इतिहासमा उनलाई सजिलोसँग चिन्नका लागि कतिपयले ‘बडा काजी’ अर्थात् बडाकाजी अमरसिंह थापा भन्ने गरेको पाइन्छ । जीवनको उत्तरार्द्धमा उनी अङ्ग्रेजविरुद्ध युद्धका लागि नेपालको सुदूरपश्चिमी क्षेत्रमा खटिएका थिए ।

लौ जाउँ है वाग्लुङ भगवती मेला

  • by

हिन्दू परम्पराअनुरूप मनाइने विभिन्न चाडपर्वहरूमध्ये -भक्तजन)हरूको अत्यधिक जमघट हुने पर्व चैत्र कृष्णअष्टमी -चैतेदसैँ) वाग्लुङ भगवती पनि प्रमुख तीर्थस्थल मानिन्छ । चैतेदसैँको वाग्लुङ भगवतीको बजार लाग्ने प्रचलन पशुपतिनाथ मन्दिरको भन्दा विशेष फरक छ किनभने यो -उत्सव) सात दिनसम्म चल्ने र धार्मिकभन्दा मनोरञ्जन बढी हुने विशेषगरी भूपू सैनिक -भारतीय एवं बि्रटिस सेना)हरूले पेन्सन बुझ्ने, वर्षभरिका लागि सामान खरिद-बिक्री गर्नेजस्ता कारणहरूले पनि गर्दा वाग्लुङ भगवती बढी प्रसिद्धि छ ।

राताम्य लालीगुराँस

  • by

जैविक विविधताले समेत महत्त्वपूर्ण मानिएको रसुवा जिल्लाको लाङटाङ राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रका वनमा १२ प्रजातिका लालीगुराँस फेला परेको छ ।