गज़ल आशांक उपाध्याय गजल http://kanikuthi.blogspot.com/ by आशांकNovember 22, 20093 Commentsमुटु भरि बेदनाले खाली ठाउँ राखेनछ सबै तिर उस्तै उस्तै मेरो गाउँ राखेनछ भेट्ने जति तर्किएर टाढा टाढा जान खोजे ब्याज हरु मात्रै देखें कालले साउँ राखेनछ धान फल्ने गैह्रीखेत खहरेको बगर भयो
ग़ज़ल आशांक उपाध्याय गजल http://kanikuthi.blogspot.com/ by आशांकOctober 27, 2009नहिडेको गोरेटोमा हिडूं हिडूं लाग्यो आज किन नयाँ कुरा छेंडूं छेडूं लाग्यो तिमीलाई देखे देखि भोक अनि निन्द्रा छैन तिम्रै साथ तिम्रै छाँया बनू बनू लाग्यो
ग़ज़ल आशांक उपाध्याय गजल http://kanikuthi.blogspot.com/ by आशांकOctober 25, 20094 Commentsहिड्दा हिड्दै माया बस्यो थाहै भएन सुटुक्क नै यो मन उड्यो थाहै भएन तिम्लाई कहिले भेटें अनि मेरो मन भुल्यो कहिले हाम्रो आँखा जुध्यो थाहै भएन कताकति कहिले काँही हेराहेर त भाथ्यो
मित्रता आशांक उपाध्याय गजल http://kanikuthi.blogspot.com/ by आशांकOctober 22, 2009आज तिम्ले मेटी दियौ मित्रताका नाताहरू छाड़ी गयौ मुटुभित्र नमेटिने खाटाहरु भनेकाथ्यौ नाता हाम्रो अमरताको नमूना हो यस्तै यस्तै कुरा भित्र लुकाएछौ टाटाहरु
आमा आशांक उपाध्याय गीति कविता http://kanikuthi.blogspot.com/ by आशांकOctober 20, 20093 Commentsभुलेको छैन तिम्रो त्यों माया सांचेर बस्दैछु ! फालेको छैन तिम्रो त्यों आशा पूरा म गर्ने छु !! म दिने छैन जानलाई खेर तिम्रो त्यों प्रतिज्ञा ! राख्ने छू तिम्रो आंशुको मान गर्दिन अवज्ञा !!
मेरो देशको नियति आशांक उपाध्याय गद्य कविता http://kanikuthi.blogspot.com/ by आशांकOctober 18, 20093 Commentsमैले माया मारेको छू ! मेरो देशलाई, मेरो धर्तिलाई. अनी मेरो आकाशलाई ! किनकी मेरो देशले मलाई चिनेन मेरो धर्तिले मलाई थेगेन अनी मेरो आकाशले मलाई छोपेन……… त्यसैले त मैले माया मारें
प्याला संगै जिउँछु हजूर !! आशांक उपाध्याय गजल http://kanikuthi.blogspot.com/ by आशांकOctober 15, 20092 Commentsपिउने बानी छदै छैन, अब चाँही पिउँछु हजूर ! आजबाट यो जिंदगी, प्याला संगै जिउँछु हजूर !! नसोचेको काण्ड भयो, जिन्दगीको दोबाटोमा ! दोबाटो मै अड्डा थापी, मात्तिएर हिन्छु हजूर !!
मायाको पीडा आशांक उपाध्याय पद्य कविता http://kanikuthi.blogspot.com/ by आशांकOctober 10, 20092 Commentsमाया छ भनेर नढाट मलाई मैले त तिमीलाई चिनेकै छैन सित्तैमा जोवन नाफल खेर मलाई त तिम्रो चाहनै छैन आंशुको मूल्य अरुलाई सोध मैले त रुन जानेकै छैन किन यो आपत बनाउछ्यौ मलाई
ग़ज़ल आशांक उपाध्याय गजल http://kanikuthi.blogspot.com/ by आशांकOctober 9, 20093 Commentsनप्यूने बाचा खाएर पनी किन मैले पिएँ आज ! हाँसी खुसी बाच्ने कसम तोडी किन रोएँ आज !! सधैं हिड्ने गल्ली पनी उराठ उराठ लाग्न लाग्यो, किन अनी कसको नामले यस्तो उदास भएँ आज !!
जुरेन दिदी तिहारको टिका यसपाली निधारमा आशांक उपाध्याय गजल (गीत) http://kanikuthi.blogspot.com/ by आशांकOctober 8, 20094 Commentsयसपाली पनि आएन भनी नरुनु तिहारमा,जुरेन दिदी तिहारको टिका यसपाली निधारमा ! परदेशको ठाऊँ सकिन आउन बुझाउनु त्यो मन,मिलेछ भने ल्याऔला ख़ुशी अर्कोसाल मुहारमा !