गजल आशांक उपाध्याय गजल http://www.kanikuthi.blogspot.com/ by आशांकJune 3, 2010चाहनाको मास अनि, पिरतीको दिन थियो || तिमीलाई भेटें जब, चन्द्र शीत हिन थियो || गगनका तारा सबै, तिम्रो रुप भरि खुल्थे, सुवासिलो सुन्दरता, साह्रै नै ल’च्छिन थियो ||
गज़ल आशांक उपाध्याय गजल http://www.kanikuthi.blogspot.com/ by आशांकJanuary 9, 20101 Commentबग्ने खोला छेकेर हुन्न रैछ भित्री घाउ सेकेर हुन्न रैछ प्रित गास्न जानिन भन्योअरे सुख्खा हाँगो टेकेर हुन्न रैछ बिचारको कलिलो मुना मेरो अलि अलि लेखेर हुन्न रैछ भताभुङ्ग सपना ढलेपछी
गज़ल आशांक उपाध्याय गजल http://www.kanikuthi.blogspot.com/ by आशांकDecember 11, 2009नदेखिने नियति बिनासित्ती नाटकीय पिरती बिनासित्ती बेमौसम मै बाढी पहिरोको उपहार प्रकृति बिनासित्ती
गज़ल आशांक उपाध्याय गजल http://www.kanikuthi.blogspot.com/ by आशांकNovember 24, 20094 Commentsबगैंचामा फूल थरीथरी जीन्दगीका भूल थरीथरी हर्ष, विस्मात अर्थ्याउने आँशु उस्तै मूल थरीथरी सबको ध्येय पारि पुग्ने तर्नु पर्ने पुल थरीथरी खबर खाबर मिल्दा जुल्दा सुनाउने बिगुल थरीथरी
गज़ल आशांक उपाध्याय गजल http://kanikuthi.blogspot.com/ by आशांकNovember 22, 20093 Commentsमुटु भरि बेदनाले खाली ठाउँ राखेनछ सबै तिर उस्तै उस्तै मेरो गाउँ राखेनछ भेट्ने जति तर्किएर टाढा टाढा जान खोजे ब्याज हरु मात्रै देखें कालले साउँ राखेनछ धान फल्ने गैह्रीखेत खहरेको बगर भयो
माया आशांक उपाध्याय गजल http://www.kanikuthi.blogspot.com/ by आशांकNovember 7, 20096 Commentsमाया कुनै जेल हैन खुट्टा बाध्ने नेल हैन यो त एउटा यथार्थ हो केहि क्षणको खेल हैन मन बग्छ कहिले काहीं तर बर्खे भेल हैन यसमा अंक जोडिदैन त्यसैले त झेल हैन न त यसमा परीक्षा छ
गाह्रो हुन्छ आशांक उपाध्याय गजल http://www.kanikuthi.blogspot.com/ by आशांकNovember 5, 2009छचल्किएको बैंशलाई जोगाईराख्न गाह्रो हुन्छ तिम्रो मेरो सम्बन्धलाई बचाईराख्न गाह्रो हुन्छ कति बाधा व्यवधानलाई गुजारेर आएका छौं भविष्यमा अझै बाधा हटाईराख्न गाह्रो हुन्छ
बिहे गर्ने !! आशांक उपाध्याय गजल http://www.kanikuthi.blogspot.com/ by आशांकNovember 4, 20095 Commentsलौन बुवा मेरो उमेर पुगीसक्यो, बिहे गर्ने !! यसपालिको लगन पनि छुटीसक्यो, बिहे गर्ने !! आमा संग दुख पोखें तेरै बाउलाई भन भनिन, चाहिने समान तुल्याएर जुटीसक्यो, बिहे गर्ने !!
गज़ल आशांक उपाध्याय गजल http://www.kanikuthi.blogspot.com/ by आशांकNovember 2, 20093 Commentsरुंदा आँशु झर्न छोड्यो हाँस्न बिर्सिएछु टुक्रै टुक्रा भएको मन टास्न बिर्सिएछु झरी पर्ने नहुने भो मन त्यसै अमिलिन्छ मनमा छ उसको तस्विर मास्न बिर्सिएछु
गज़ल आशांक उपाध्याय गजल http://www.kanikuthi.blogspot.com/ by आशांकOctober 29, 20093 Commentsतिमीसंगै मेरा सबै खुशीहरु सती गए हास्न खोज्ने ओठको पनि न्याउली कै गती भए किन मलाई यसो गर्यौ सोध्न पनि नसकिने संगै जिउने कसम खाएँ पराइ तिम्रा पति भए
सुन्दरी !! आशांक उपाध्याय गजल http://www.kanikuthi.blogspot.com/ by आशांकOctober 28, 20094 Commentsएकान्तको अन्धकारमा आयौ तिमी रात सुन्दरी ! मुस्काउदै आयौ तिमी हल्ल्यो मनको पात, सुन्दरी ! मुस्काउदै आयौ अनि मेरै छेउमा बसी थुचुक्क ! हात मेरो समाएर थाल्यौ मार्न बात, सुन्दरी !
ग़ज़ल आशांक उपाध्याय गजल http://kanikuthi.blogspot.com/ by आशांकOctober 27, 2009नहिडेको गोरेटोमा हिडूं हिडूं लाग्यो आज किन नयाँ कुरा छेंडूं छेडूं लाग्यो तिमीलाई देखे देखि भोक अनि निन्द्रा छैन तिम्रै साथ तिम्रै छाँया बनू बनू लाग्यो
ग़ज़ल आशांक उपाध्याय गजल http://kanikuthi.blogspot.com/ by आशांकOctober 25, 20094 Commentsहिड्दा हिड्दै माया बस्यो थाहै भएन सुटुक्क नै यो मन उड्यो थाहै भएन तिम्लाई कहिले भेटें अनि मेरो मन भुल्यो कहिले हाम्रो आँखा जुध्यो थाहै भएन कताकति कहिले काँही हेराहेर त भाथ्यो
बैंश आशांक उपाध्याय गजल http://www.kanikuthi.blogspot.com/ by आशांकOctober 24, 20096 Commentsअचानक समयले नयाँ मोड़ लिए जस्तो शिशिरमा पनी बशंती बहार आए जस्तो चित्त दुख्दा कता कता हांसू हांसू लाग्ने आशुं भित्र सुटुक्क मुस्कान उम्रे जस्तो अँधेरी रातमा पनि एक्लै एक्लै घूमूं लाग्ने
मित्रता आशांक उपाध्याय गजल http://kanikuthi.blogspot.com/ by आशांकOctober 22, 2009आज तिम्ले मेटी दियौ मित्रताका नाताहरू छाड़ी गयौ मुटुभित्र नमेटिने खाटाहरु भनेकाथ्यौ नाता हाम्रो अमरताको नमूना हो यस्तै यस्तै कुरा भित्र लुकाएछौ टाटाहरु
आमा आशांक उपाध्याय गीति कविता http://kanikuthi.blogspot.com/ by आशांकOctober 20, 20093 Commentsभुलेको छैन तिम्रो त्यों माया सांचेर बस्दैछु ! फालेको छैन तिम्रो त्यों आशा पूरा म गर्ने छु !! म दिने छैन जानलाई खेर तिम्रो त्यों प्रतिज्ञा ! राख्ने छू तिम्रो आंशुको मान गर्दिन अवज्ञा !!
मेरो देशको नियति आशांक उपाध्याय गद्य कविता http://kanikuthi.blogspot.com/ by आशांकOctober 18, 20093 Commentsमैले माया मारेको छू ! मेरो देशलाई, मेरो धर्तिलाई. अनी मेरो आकाशलाई ! किनकी मेरो देशले मलाई चिनेन मेरो धर्तिले मलाई थेगेन अनी मेरो आकाशले मलाई छोपेन……… त्यसैले त मैले माया मारें
आइन तिहार मनाउनलाई आशांक उपाध्याय गजल by आशांकOctober 16, 20093 Commentsकिन आउँछ तिहार पनि मनै खिन्न बनाउनलाई घरमा बल्ने दियो पनि यहाँ आउँछ जलाउनलाई
प्याला संगै जिउँछु हजूर !! आशांक उपाध्याय गजल http://kanikuthi.blogspot.com/ by आशांकOctober 15, 20092 Commentsपिउने बानी छदै छैन, अब चाँही पिउँछु हजूर ! आजबाट यो जिंदगी, प्याला संगै जिउँछु हजूर !! नसोचेको काण्ड भयो, जिन्दगीको दोबाटोमा ! दोबाटो मै अड्डा थापी, मात्तिएर हिन्छु हजूर !!
गज़ल आशांक उपाध्याय गजल http://www.kanikuthi.blogspot.com/ by आशांकOctober 12, 2009 यती मात्र भनिदेउ न माया छैन तिमीसंग, अरु सबै छुटीसक्यो छैन नाता तिमीसंग !! हिजो मैले दिल्लगीमा जे जे भूल गरेको थें, भनिदेऊ न भुलिदिएँ छैन द्वेष तिमीसंग !!