जानी नजानी तिमीले के दियौ रत्नशम्सेर थापा चलचित्रका गीत पृथिवी (चलचित्र) by editorDecember 27, 2016जानी नजानी तिमीले के दियौ यो मनै बदलियो एक नजर तिमीले के हेर्यौ लौ है माया बसिगो
फूलफूलमा पातपातमा दिनेश अधिकारी चलचित्रका गीत पृथिवी (चलचित्र) by kbsOctober 31, 2009फूलफूलमा पातपातमा पोखूँ जस्तो लाग्छ जोवन मनभरि तनभरि शीतमाथि घाम सरी फुल्न खोज्छ मेरो चाहना हिजोभन्दा आज राम्रो लाग्न थाल्यो आफ्नै रुप बात मार्न मन लाग्छ एकान्तमा आफैंसित किन यस्तो हुन्छ भनन
खुसी छु म आज तिमीभन्दा धेरै दिनेश अधिकारी चलचित्रका गीत पृथिवी (चलचित्र) by kbsOctober 31, 2009खुसी छु म आज तिमीभन्दा धेरै तिमी हाँस्दा लाग्छ यो खुसी हो मेरै हिजोसम्म लाग्थ्यो कतातिर जाऊँ कोसँग म हिषु कोसँग रमाऊँ तिमीलाई भेट्दा हरायो बिरानी तिमी हौ कि सायद मेरो पुग्ने ठाउँ