Skip to content

दियालो

अहम् कर्मका सिमानाहरू ध्वस्त हुदैछन्

स्वतन्त्ररूपमा
फैलिएर रहेका
कर्मका सिमानाहरू
हुनुले नै सायद,
हरेक विहानीहरूमा,
गाउँघर तथा झुपडीहरूबाट
कसैको छोराछोरी,
कसैको बाबुआमा
कसैको दाजुभाइ
कसैको दिदीबहिनी

कसैका आफन्त र प्रेमीप्रेमिकाहरू

पोखराकी एउटी परी

पोखराकी एउटी परी फेवातालमा पाएँ मैले
सँगै जिउने सँगै मर्ने वाचा कसम खाएँ मैले

कल्पनाको मन्दिरभित्रै उनीलाई भेटे पछि
नटुङ्गियोस् यात्रा भनी बाराही नि धाएँ मैले