मुटु नर्वदा देवी चट्टान गद्य कविता चट्टान कविता संग्रह बाट by narvadadeviSeptember 21, 2013मुटुका भुल्काले बुलबुले ताल दिन्छन भावनामा उकुस मुकुस सलबल तरँग, रंग रंग बाहिरिन खोजेको, बर्सिएर ओइरो, भावनाको पैरो कता कसरी पोखु भित्रि वेदनाहरू ? सुन्न्यताले सुन्दैन, देख्ने प्रकाश छैन
धर्ती नर्वदा देवी चट्टान छन्द कविता चट्टान कविता संग्रह बाट by narvadadeviSeptember 12, 2013मलाई सिंगै बाच्न देऊ टुक्रा टुक्रा पर्न नखोज, धुलो पिठो नखोज ममा, म त सिंगै बाँच्न खोजेकी छु तिम्रा निदिई मारको खाचो भएन मलाई बरु म निस्क्रिय भएरै,
एक सोच नर्वदा देवी चट्टान गद्य कविता चट्टान कविता संग्रह बाट by navada devi chattanSeptember 3, 2013जिन्दगीलाई एक नयाँ मोड दिऊँ आफ्नो भाग्यलाई एक्लै बाटोमा छोडी दिऊँ