जिन्दगीलाई एक नयाँ मोड दिऊँ
आफ्नो भाग्यलाई एक्लै बाटोमा छोडी दिऊँ
लिएर एक हौसला एक कथा लेखिदिऊँ
रोदनका सब ब्यथा छोडी दिऊँ,
अब कुनै खुसी हुने कला रोजिदिऊँ
एक आफूभित्रको खुसीसँग नाता जोदिदिऊँ
जिन्दगीलाई एक नया मोददिऊँ
पर्खाइको सानु दुरीमा डुबेर हेरिदिऊँ
आफ्नो निस्क्रीय जिन्दगीलाइ,
रोसनी देखाई दिऊँ
हर खुसीसँग नाता जोदिदिऊँ
दुख्खका काढा झिकेर फालिदिऊँ
जिन्दगीलाई एक नयाँ मोड दिऊँ
भाग्यलाई एक्लै बाटोमा छोदि दिऊँ
जिन्दगीलाई एक नया मोड दिउ,