Skip to content

जीवनको परिवेश (गीति एल्बम)

जीवनको परिवेशभित्रै

जीवनको परिवेशभित्रै, खुशी बाड्ने भावनासँगै
हरपलमा साथ रहने, हृदयको चाहना यो
समयका छालसँगै, हरपलका सौगातहरू संगालिरहुँला

चिठी तिमीलाई लेखुँ भन्छु

  • by

चिठी तिमीलाई लेखुँ भन्छु मनको कुरा मनमै रह्यो
सम्झनाले सताइरह्यो यी आँखाले हेरिरह्यो
मनको कुरा मनमै रह्यो