सल्किएको सलाइ झैँ शंकर प्रेरणा आधुनिक गीत जीवनको परिवेश (गीति एल्बम) by editorAugust 27, 2016सल्किएको सलाइ झैँ छोटो जिन्दगानी बाँचुञ्जेल रमाइलो मरे त कहानी
जिन्दगीमा देखें नि लै लै शंकर प्रेरणा आधुनिक गीत by editorMay 12, 2016जिन्दगीमा देखें नि लै लै झूठो दिवास्वप्न बिछोडको चोट मलाई साह्रो पर्यो खप्न
माया लाएँ तिमीसँग शंकर प्रेरणा आधुनिक गीत जीवनको परिवेश (गीति एल्बम) by editorJanuary 3, 2016माया लाएँ तिमीसँग कत्रो हौसलाले छाँगाबाट खसे झैं भए तिम्रो फैसलाले
किन किन यस्तो लाग्छ शंकर प्रेरणा आधुनिक गीत जीवनको परिवेश (गीति एल्बम) by editorJanuary 3, 2016किन किन यस्तो लाग्छ जिन्दगी दुई दिनको चिनजान आजै गरौं भेटघाट एकै छिनको
कहिले माया गरे जस्तो शंकर प्रेरणा आधुनिक गीत जीवनको परिवेश (गीति एल्बम) by editorApril 27, 2014कहिले माया गरे जस्तो कहिले गर्छौ हेलाँ तिम्रो मनले साचो माया कहिले बुझिदेला
जीवनको परिवेशभित्रै शंकर प्रेरणा आधुनिक गीत जीवनको परिवेश (गीति एल्बम) by editorApril 27, 2014जीवनको परिवेशभित्रै, खुशी बाड्ने भावनासँगै हरपलमा साथ रहने, हृदयको चाहना यो समयका छालसँगै, हरपलका सौगातहरू संगालिरहुँला
हत्केलाले घाम छेक्छु शंकर प्रेरणा आधुनिक गीत जीवनको परिवेश (गीति एल्बम) by kbsFebruary 5, 2009हत्केलाले घाम छेक्छु किन छेकिएन अँध्यारोमा पाइला चाल्यो बाटो भेटिएन
फूलै फुल्यो वैंश फुल्यो यो मन फुलेन शंकर प्रेरणा आधुनिक गीत जीवनको परिवेश (गीति एल्बम) by kbsFebruary 5, 2009फूलै फुल्यो वैंश फुल्यो यो मन फुलेन मनकै पीर बुझिदिने कोही भएन
चिठी तिमीलाई लेखुँ भन्छु शंकर प्रेरणा आधुनिक गीत जीवनको परिवेश (गीति एल्बम) by kbsOctober 4, 2008चिठी तिमीलाई लेखुँ भन्छु मनको कुरा मनमै रह्यो सम्झनाले सताइरह्यो यी आँखाले हेरिरह्यो मनको कुरा मनमै रह्यो