शान्तिको त्यो हाम्रो सुरिलो भाका ध्रुब जंग सापकोटा क्षेत्री गद्य कविता by dhrubajungNovember 13, 200913 Commentsनिकै लामो बेला देखी पछारिएको छ हाम्रो भाका सन्चो नभएर ओछ्यानमा थला परेको छ
रुपान्तरणको लागि मन्चित नाटक ध्रुब जंग सापकोटा क्षेत्री गद्य कविता by dhrubajungOctober 27, 200911 Commentsउ पात्र, म दर्शक मन्चन भई रहेको छ, दर्शन भईरहेको छ
“परिवर्तित तिमी” ध्रुब जंग सापकोटा क्षेत्री गद्य कविता आफ्नै रचना by dhrubajungSeptember 25, 20097 Commentsअचेल प्राय: भूगोल नियालिरहेकी हुन्छ्यौ तिमीपिरतीको प्रतिबिम्ब खोजी रहेकी हौ किमार्गहरु मापन गरिरहेकी हुन्छ्यौ तिमीविश्वासको पथ खोज्दा खोज्दै रुमल्लिएकी हौ कि
युद्ध र पराजय ध्रुब जंग सापकोटा क्षेत्री गद्य कविता आफ्नै रचना by dhrubajungSeptember 11, 20098 Commentsयुद्ध आक्रोशका पर्याय ती हेराइ युद्ध अतृप्तताको झल्को ती हेराइ कुन्ठित चाहनाको आशातित हेराइ बैरी पराजित पर्न उत्तेजित ती हेराइ रणभूमिमा तातेका रणबीरका ती हेराइ ती हेराइ………………..
उनले नजन्माएको छोरो ध्रुब जंग सापकोटा क्षेत्री गद्य कविता by dhrubajungSeptember 1, 200913 Commentsदिन पुग्दै गरेको गर्भको छोरो आमासँग केही माग्छ आमालाई बाचामा अल्झाएर बचनबद्ध पार्दै कुरो खोल्छ आमा !
आदिम मान्छे ध्रुब जंग सापकोटा क्षेत्री गद्य कविता by dhrubajungAugust 22, 200913 Commentsबिहान सखारै यौटा आदिम प्रतिबिम्ब, लामो लामो कपाल