सुवास् सबै रित्तिएको फूलमा पर्यौ तिमी दलबीर सिंह बराइली 'घायल' गजल by ghayalmeAugust 28, 2012सुवास् सबै रित्तिएको फूलमा पर्यौ तिमी सबै भन्छन् कसरी यो भुलमा पर्यौ तिमी जिन्दगीको लक्ष्य चुम्न पुग्नै पर्थ्यो पारी कठैबरा ! भत्किएको पुलमा पर्यौ तिमी
तिम्रो रुपमा भुतुक्क भै दलबीर सिंह बराइली 'घायल' गजल by ghayalmeAugust 15, 2012तिम्रो रुपमा भुतुक्क भै मरे मर्छन् अरु मुटु साटौ जति छक्क परे पर्छन् अरु सुकोमल त्यो एकै फूल ठाने मैले मेरै लाखौँ फूल चाहिन्न भो चरे चर्छन् अरु
पराईको के काम भो दलबीर सिंह बराइली 'घायल' गजल by ghayalmeOctober 31, 2011आफ्नैले त बिर्सी दिए पराईको के काम भो तिमीले न जित्यौ मेरो हराईको के काम भो तिम्रै लागि आगोमाथि जल्दा-जल्दै थोत्रिएँ म आज हेर चुहिने यो कराईको के काम भो