गिद्धको वंश
पहिले गिद्ध उड्थे आकाशमा—
मृत शरीर खोज्दै,
सफा गर्दथे पृथ्वीको पीडा,
शवहरूको सिँगारकर्ता थिए—
प्रकृतिका सफा सैनिक।
तर आज—
गाउँ सुनसान छ,
न त आकाशमा छाया,
न त रूखमा गुँड।
गिद्धहरू खोइ त?Read More »गिद्धको वंश
पहिले गिद्ध उड्थे आकाशमा—
मृत शरीर खोज्दै,
सफा गर्दथे पृथ्वीको पीडा,
शवहरूको सिँगारकर्ता थिए—
प्रकृतिका सफा सैनिक।
तर आज—
गाउँ सुनसान छ,
न त आकाशमा छाया,
न त रूखमा गुँड।
गिद्धहरू खोइ त?Read More »गिद्धको वंश
विराटनगर, [वैशाक ७, २०८२] — नेपाली साहित्यमा परिचित लेखक, कवि तथा अनसन्धानकर्ता डा. नवराज सुब्बाको… Read More »डा. नवराज सुब्बाको खण्डकाव्य ‘आकाश र आत्माबीचको संवाद’ अब अनलाइन इबुकको रूपमा उपलब्ध
डा. नवराज सुब्बा रङ छ्याप्ने हातहरू कहिले सुकिला बन्लान्? स्वार्थका छायाँसंगै कहिले अँध्यारो टर्दै जालान्?… Read More »होली: समय, सत्य र रंग
डा. नवराज सुब्बा ए कविता ! के तिमी अभिजातका मनोरञ्जक साधन मात्र हौ? फूल, वासना,… Read More »जोखना (कविता)
असोज १६, विराटनगर । कवितासङ्ग्रह ‘जोखनामा वर्तमान’ ई–बुक दोस्रो संस्करण अनलाइन प्रकाशित भएको छ ।… Read More »कवितासङ्ग्रह जोखनामा वर्तमान दोस्रो संस्करण अंग्रेजी अनुवाद सहित
गाई जात्रा नेवार समुदायको एक मौलिक तथा विशिष्ठ सांस्कृतिक पर्व हो । नेपाल भाषामा यो परम्परालाई ‘सापारु’ भनिन्छ । यो पर्व वर्षेनी भाद्र शुक्ल प्रतिपदाको दिन मनाइन्छ । सडकमा पङ्तिवद्ध भएर मृत व्यक्तिका तस्वीर सहित परिक्रमा गरिन्छ । यस क्रममा ढोल, झ्याम्टा बजाउँदै सङ्गीतमय वातावरणमा आकर्षक लाखे नाच पनि नाचिन्छ । नेवार जाति बसोबास गर्ने नेपालका हिमाल, पहाड, तराई क्षेत्रमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म यो पर्व मनाइन्छ ।Read More »गाईजात्रा
नेपालमा संघीयता लागु भएपछि हामीले गाउँ गाउँमा स्थानिय सरकार पायौं । जनताले केही राहत पाएका छन् । विकासका काम सुरु भएका छन् । अब गाउँ वा नगरमा सिंहदरवार संगसंगै सिंहदरवारमा हुनेगरेका विकृति पनि पुगेका छन् ।
Read More »सरकारको मुहारसाहित्यको नाममा हामी धेरै सामग्रीहरू पढ्छौं, अनगिन्ती चर्चा गर्दछौं, कतिपयले सिर्जना पनि गर्दछौं । साहित्यको परिभाषा, चरित्र, रचनागर्भ तथा निर्माण प्रकृया, समालोचना तथा मूल्याङ्कनका बारेमा चर्चा, मन्थन र सिद्धान्त प्रतिपादन भएका छन् । यसरी साहित्यलाई नियाल्न आज पूर्वीय र पाश्चात्य सिद्धान्त र दर्शनका चस्मा लगाउनु पर्ने हुन्छ । वाङ्मयका पूर्वीय तथा पाश्चात्य दृष्टिकोणहरू आ–आफ्नो ठाउँमा उत्तिकै महत्वपूर्ण छन् । धेरै वाद वा मतहरू साहित्य सिर्जनाका आधारभूत तत्वमा केन्द्रित छन् भने कतिपय मत यसका रचनागर्भमा तहमै पुग्दछन् । साहित्यलाई मनोविज्ञानसित गाँसेर पनि हेर्ने गरिएको छ । आलेखमा साहित्य के हो ? यो किन वा कसरी यो सिर्जना गरिन्छ ? मूल्याङ्कनका आधार के के हुन् ? भन्ने विषयमा सामान्य चर्चा गर्नेछु ।
पल्लव साहित्य प्रतिष्ठानले आयोजना गरेको यस वर्ष अर्थात् २०६७ सालको समारोहमा भने मैले नगइ नहुने भयो । कारण २०६६ सालको पल्लव साहित्य सम्मानको सम्मानपत्र मैले थाप्न कारणवस सकिन । सोही सम्मान ग्रहण गर्ने र नारायणघाट तीर्थ गर्ने श्रीमतीको इच्छा पूरा गर्ने हिसाबले साहित्यिक यात्रा भनौं कि तीर्थयात्रा गर्न हामी निस्कियौं चितवनयात्रामा ।
(एक)
कुदियो विश्वयुद्धमा खुकुरीसित नाचियो
स्वदेशी छातीमा विदेशी तक्मा टाँसियो
कहिले होला सुभारम्भ तेस्रो विश्वयुद्धको ?
सत्रु हैन आफैलाई पो सिद्याउन आँटियो !
(दुइ)
बोकायौ बन्दूक काँधमा नपुगेर घाऊ थमायौ
आसामी मानेर काँधमा विदेशी ऋण बोकायौ
न गरी खायौ न गरी खानै दियौ माननियज्यू !
गर्छु भन्दाभन्दै परिवन्दले पासपोर्ट र भीसा बोकायौ ।
अचानक एउटा कार्यक्रमको निम्तो आयो । २१ अगष्ट २०१० का दिन श्री साझा प्रकाशन काठमाडौं र भारत पश्चिम बंगाल स्थित मतिगढा गोर्खा सेवा परिषद सिलिगुरीको सहआयोजनमा नेपाल र भारतका केही साहित्यकारहरूबीच सानो भेटघाट कार्यक्रम बनाइएको रहेछ । साझा प्रकाशन संचालक समितिका सदस्य अनिल पौडेलको निम्तोका दिन शनिवारको विदा परेकाले यसपालिको विदामा भारतीय नेपालीभाषीहरूसंग बिताउने निश्चयका साथ सिलिगुरी पुगियो ।