Skip to content

सरुविन्द

नकटो

  • by

गाउँको सिरिखुरी बेच्दा पनि बीसोटा हजार हात नपर्ने घर र घडेरी छोडेर होटलमा भाँडा माझ्दै बी.ए. पास गरेका र लोकसेवा आयोगको तर मारेका एक जना नकच्चरोले एक दिन कुरैकुरामा भने – ‘हेर्नोस् गोविन्दजी, परीक्षा पास गर्नुस्, कति हुलाक कुर्नुहुन्छ ?