राजा घट्यो राकेश कार्की गद्य कविता by rakeshkarkiFebruary 27, 2010राजनीतिको खेल या क्रान्तिको भेल कलमको पढाइ या बन्दुकको लडाइँ ईतिहासको पन्नामा हिसाब गर्यो गणतन्त्रमा गणित आयो एउटा राष्ट्पति जोडियो एउटा राजा घट्यो
पाइन्ट लाको छु जिन्को मैले राकेश कार्की गजल by kbsFebruary 25, 2010पाइन्ट लाको छु जिन्को मैले दोबाटो ढुक्या छु तिन्को मैले स्टाइल त दिनै पर्यो नि ब्रो दाँतले च्याप्या छु सिन्को मैले
भ्वाइलन बजायो राकेश कार्की गजल by rakeshkarkiNovember 29, 20091 Commentभ्वाइलन बजायो बिरक्त तालमा कसैले दु:खमा पर्यो की हार्यो माया जालमा कसैले समुद्रको छेउमा एक्लै के के सोचेर पर पर बगायो की आँशु छालमा कसैले लोभ्याएर झुक्याएर नफुस्कने गरेर
स्वायत्त प्रदेश राकेश कार्की कविता by rakeshkarkiNovember 29, 2009सबै नेपालीको एउटै देश बाँडीने भो प्रदेश प्रदेश भाषाको आधारमा स्वायत्त प्रदेश जातीको आधारमा स्वायत्त प्रदेश एकबाट अनेक हुँदा हामी भिन्न समुह समुह क्षेत्र विभिन्न भन्दा भन्दै छिमेकीलाई मित्र
प्रियतम आउने बाटो भरी राकेश कार्की गीति कविता by rakeshkarkiNovember 10, 2009प्रियतम आउने बाटोभरि झिलीमिली दीप बलेछ मधुर मिलनमा सिमसिम झरी अहा इन्द्रेणी खुलेछ किरण हत्केलाले छोप्न खोजें चन्द्र नै उनी रहिछिन् स्पर्श हुनासाथ हाँस्न खोजेँ लाजले मइन भइछिन्
बिदेशीको राजनीति राकेश कार्की कविता by rakeshkarkiNovember 9, 20091 Commentहेर हामीलाई जुधाएको हामीले खुकुरी उद् याएको बिदेशीको राजनीति मिल्न नदिने कुनीति खान पाउँदा पुक्क पर्छौँ नपाउँदा जुलुस गर्छौँ पाउँदा सबै लुडेर खान्छौँ निर्धोको मुटु चुँडेर खान्छौँ