प्रेम-सागरमा मोहन जीवन लालक गीति कविता मधुपर्क २०६७ फागुन by kbsAugust 27, 2011तिम्रो प्रेमको सागरमा मेरो जीवन डुङ्गा डुब्यो किनाराको माझीदाइ पिरतीमा घटना घट्यो आनन्दको तालमा पौडी खेली जीवन रमाउँदा ज्वारभाटा तिम्रो मनको अचानक चली आउँदा
घडीको सुई मोहन जीवन लालक गद्य कविता युवामञ्च २०६७ चैत by kbsApril 3, 2011घडीको सुई चले झैँ जिन्दगी चलिरहन्छ ।
बागमतीछेउ मोहन जीवन लालक गद्य कविता मधुपर्क २०६६ चैत by kbsApril 4, 2010बागमतीछेउ बालुवा निकाल्दै सोधिन्- बुबा ! किन बालुवा बाहिर फ्याँकेको ?