Skip to content

डा. कृष्णप्रसाद दाहाल

एउटा बहुमूल्य काव्य कृति

  • by

कवि रामबाबु सुवेदी नेपाली काव्य विधाका मूर्धन्य प्रतिभा हुन् । कविता र बालसाहित्यमा समान किसिमले कलम चलाउन सफल यिनका एक्काइस ओटा पुस्तकाकार कृतिहरू प्रकाशित भइसकेका छन् । सरल, सहज र मर्मस्पर्शी किसिमबाट कुनै पनि विषयको प्रस्तुति दिनु कवि सुवेदीको विशेषता हो ।

पच्चीस प्रतिभाःअध्ययनको कसीमा

  • by

गोपाल पराजुली (२००२) नेपाली साहित्यका सिद्धहस्त हस्ताक्षरको नाम हो । धेरैवर्षसम्म निजामती सेवामा कार्य गरी अवकासप्राप्त जीवन व्यतीत गरिरहेका पराजुली धेरै हल्ला नगरीकन ठूला-ठूला कार्य गर्ने साहित्यकार हुन् । उनी हल्लामा भन्दा कर्ममा विश्वास गर्दछन् । कविका रूपमा स्थापित भएर बालसाहित्यमा सशक्त कदम चलाउँदाचलाउँदै उनी जीवनीसाहित्यमा आइपुगेका हुन् ।