Skip to content

दिव्य खालिङ्

प्रेयसीका यादहरु

  • by

प्रेयसीका यादहरु कोरिएको मुटु
एकान्तमा आज यहाँ फुकाएर हेरेँ
पिरतीका घातहरु भरिएको मुटु
रसिएका दुई आँखालाई सुकाएर हेरेँ