मलाई छोडी मेरो छायाँ क्षेत्रप्रताप अधिकारी आधुनिक गीत प्रेयसीका यादहरु (गीति एल्बम) by kbsDecember 6, 2008मलाई छोडी मेरो छायाँ कतै झरेछ तिमीसम्म आइपुग्दा साँझै परेछ
यति धेरै माया दिई मनभरि दुख नदेऊ दीपक जंगम आधुनिक गीत प्रेयसीका यादहरु (गीति एल्बम) by kbsDecember 6, 2008यति धेरै माया दिई मनभरि दुख नदेऊ बाटो वरपर फुल्ने पलाँस टिपी शीरमा नलाऊ
यो सम्झने मन छ म बिर्सुं कसरी दिनेश अधिकारी आधुनिक गीत प्रेयसीका यादहरु (गीति एल्बम) by kbsDecember 6, 2008यो सम्झने मन छ म बिर्सुं कसरी तिमी नै भनिदेऊ ए जाने निष्ठुरी
पर्खी बसे आउला भनी मेरो उठने पालो विश्व बल्लभ आधुनिक गीत प्रेयसीका यादहरु (गीति एल्बम) by kbsSeptember 15, 2008पर्खी बसे आउला भनी मेरो उठने पालो मेरो उठने पालो कुर्दा कुर्दै जिन्दगी नै भै गएछ कालो कालो भै गएछ कालो मेरो उठने पालो
आँखा छोपी नरोउ भनि कालीप्रसाद रिजाल आधुनिक गीत प्रेयसीका यादहरु (गीति एल्बम) by kbsJuly 28, 2008आँखा छोपी नरोउ भनि भन्नु पर्या छ मुटुमाथि ढुंगा राखि हाँस्नु पर्या छ
प्रेयसीका यादहरु दिव्य खालिङ् आधुनिक गीत प्रेयसीका यादहरु (गीति एल्बम) by kbsJuly 28, 2008प्रेयसीका यादहरु कोरिएको मुटु एकान्तमा आज यहाँ फुकाएर हेरेँ पिरतीका घातहरु भरिएको मुटु रसिएका दुई आँखालाई सुकाएर हेरेँ
पोखिएर घामको झुल्का हरिभक्त कटुवाल आधुनिक गीत प्रेयसीका यादहरु (गीति एल्बम) by kbsJune 29, 2008पोखिएर घामको झुल्का भरि आँगनैमा, तिम्रो जिन्दगीको ढोका खोलूँ खोलूँ लाग्छ है सयपत्री फूलसँगै फक्री आँगनैमा, बतासको भाखा टिपी बोलूँ बोलूँ लाग्छ है ।