यसपाली त अबस्य नै नकुल थापा गजल by ksOctober 6, 2012यसपाली त अबस्य नै मैले छुट्टी पाउँछु आमा दशैं तिहार मनाउँन म नि उतै आउँछु आमा हाम्रो घरलाई लिपी-पोती कमेरोले सिंगारौंला, खरको छानो चुह्यो होला राम्रोसित छाउँछु आमा
साँच्चै मैले मनको गजल नकुल थापा गजल by ksSeptember 5, 2012साँच्चै मैले मनको गजल लेखेको नै छैन अझै तिमी जस्ती राम्री अरु देखेको नै छैन अझै जुन दिनदेखि तिमीबाट टाढा हुनु पर्यो मैंले, त्यो दिनदेखि गाउँ बस्ती टेकेको नै छैन अझै
मन्को घाउमा मलम पट्टी नकुल थापा गजल by ksMay 8, 2012मन्को घाउमा मलम पट्टी, टाँस्न सक्या छैन अझै फेरि चोट थपिएछ, हाँस्न सक्या छैन अझै मनको पाटो पहिरो गयो, सारा सपना विफल भयो कलेजीमा सानो खुशी, साँच्न सक्या छैन अझै फेरि चोट थपिएछ, हाँस्न सक्या छैन अझै
तिम्रो बिहेको तिथि-मिति नकुल थापा गजल by kbsNovember 1, 20111 Commentतिम्रो बिहेको तिथि-मिति सबै कुरो था’ थ्यो मलाई तिम्रो शुभ-विवाहमा आउन मन त ला’ थ्यो मलाई परदेशी भई पराइको पासोभित्र परेपछि बर्षै दिनमा छुट्टी चाहियो भन्ने शाहस काँ’ थ्यो मलाई
उतै.. हुन्छ मन् त मेरो नकुल थापा गजल by kbsSeptember 28, 2011मुटुभरि गाउँकै मायाँ, बसाईं भा’ छ अन्त मेरो ज्यान त टाढा भए पनि, उतै हुन्छ मन् त मेरो उकाली र ओरालीमा, भन्ज्यांग अनि चौतारीमा साथीसंग हाँस्दै- खेल्दै, बिते बालापन त मेरो ज्यान त टाढा भए पनि, उतै हुन्छ मन् त मेरो