मेरो मुटु पिसेर अचार बनाऊ पुस्कल पौडेल मुक्तक by Paudel PuskalDecember 24, 2011मेरो मुटु पिसेर अचार बनाऊ ट्वाक्क-ट्वाक्क जिब्रो पडकाऊ त्यही अचारमा मेरो माया च्वाप्प चोपी क्वाप्प खाऊ मेरो मुटु पिसेर अचार बनाऊ पुस्कल पौडेल (प्रतिक)
यो कुन जुनीको पाप पुस्कल पौडेल मुक्तक by Paudel PuskalDecember 23, 2011कोही लाउँछन् नौ सयका चप्पल कोही लाउँछन् हात्ती छाप एक जोडी बेच्दा दश जोडी आउँछन् हे ईश्वर यो कुन जुनीको पाप ।। पुस्कल पौडेल (–––प्रतिक)
भन्ने जति त भनिसकेँ पुस्कल पौडेल गीति कविता by Paudel PuskalDecember 21, 2011भन्ने जति त भनिसकेँ लाग्दैन केही छुटेकोछ दुखेर मुटु त्यहाँ जस्तै यहाँ नि भक्कानो फुटेकोछ ।।
मलाई छले जस्तै गरी छड्कियौ कि कतै ? पुस्कल पौडेल गीति कविता by Paudel PuskalDecember 21, 2011मलाई छले जस्तै गरी छड्कियौ कि कतै ? कि कसैको जालमा परी अड्कियौ कि कतै ?
बेकार निन्द्रा खराब हुन्छ पुस्कल पौडेल गजल by Paudel PuskalDecember 14, 2011माया पाउन तिमी मतिर, अबदेखि धाउने नगर बेकार निद्रा खराब हुन्छ, सपनीमा आउने नगर । तिमीदेखि म पर पर हुनु, मेरो कयारता पक्कै होइन एक पल पिछा नछोडी मेरो, जताततै छाउने नगर । बेकार निद्रा खराब हुन्छ……………..
म मरे पनि तिमीले चुरा नफुटाउनु पुस्कल पौडेल गीति कविता by Paudel PuskalDecember 10, 20114 Commentsमेरो भावना टाढा भए पनि मेरो याद नटुटाउनु म मरे पनि तिमीले चुरा नफुटाउनु ।।१।।