रुनु पर्ला भन्ने डरले श्रीपुरुष ढकाल गीति कविता मधुपर्क २०७० बैशाख by editorAugust 24, 2014रुनु पर्ला भन्ने डरले हाँस्न छोड्नु हुन्न मर्नु पर्ला भन्ने डरले बाँच्न छोड्नु हुन्न ।
यसरी तिम्रो याद श्रीपुरुष ढकाल गीति कविता मधुपर्क २०६९ साउन by ksJanuary 3, 2013यसरी तिम्रो याद नआएनि हुन्थ्यो निको भाको घाउ फेरि नदुःखेनि हुन्थ्यो
आँसु बरर श्रीपुरुष ढकाल गीति कविता नेपाल साप्ताहिक by ksApril 7, 2012भरभराउँदो बैँसभरि गरिबीको पानी पोखेर
तिम्रो मौनताको श्रीपुरुष ढकाल गीति कविता मधुपर्क २०६८ पुस by ksMarch 11, 2012सुन्न सक्छौ भने मात्रै सोध मेरो जीवन कथा सहन सक्छौ भने मात्रै सुन मेरा पीर व्यथा ।
अरुको लाख आमाको काख श्रीपुरुष ढकाल गद्य कविता मधुपर्क २०६७ साउन by kbsAugust 21, 2010ए मेरी आमा कता छौ तिमी कहाँ छौ भनन आमाको जस्तो पवित्र माया कहाँ पाउछुँ भनन
सम्झना श्रीपुरुष ढकाल गीति कविता मधुपर्क २०६६ असोज by kbsOctober 5, 2009सम्झना छ अझै ताजावालापनको खेलवाडहाँस्दै खेल्दै मनाएकोरमाइलो चाडबाड ।काफल टिप्न रूख चढ्थ्यौँगाई चराउन जाँदा हामीऐँसेलु टिप्दै खान्थ्यौँकाँडेदार हाँगा तानी
क्रय-बिक्रय जीवन होइन श्रीपुरुष ढकाल गद्य कविता नेपाल साप्ताहिक by kbsJuly 4, 2009सबै मान्छे बिक्री हुँदैनन् व्यर्थै तिमी किन्न नखोज भेटेजति, देखेजति सबको मूल्य जान्न नखोज ।
नारी श्रीपुरुष ढकाल गीति कविता by kbsJanuary 24, 2009नारी हुन् आमा नारी हुन् दिदी नारी नै बहिनी दुःखमा पनि सँगै नै हुने जीवन संगिनी
श्रीपुरुष ढकाल श्रीपुरुष ढकाल गीति कविता मधुपर्क by kbsNovember 8, 2008तिम्रो आफ्नो बन्छु भन्थेँ पराइ पनि हुन सकिन सबको आँसु पुस्छु भन्थेँ आफ्नै आँसु पुछ्न सकिन
ख्याक श्रीपुरुष ढकाल गद्य कविता नेपाल साप्ताहिक by kbsAugust 7, 20081 Commentकेटाकेटी छँदा मेरो बुबाले भन्ने गर्नुहुन्थ्यो- बाबु ! ख्याक, सबै खराब हुँदैनन् ख्याक, सबै डरलाग्दा मात्र हुँदैनन्