याद आयो फेरि, बुट्टे तिम्रो चोली बिरही लामा गीति कविता by birahilamaMarch 27, 2013याद आयो फेरि, बुट्टे तिम्रो चोली फर्की आएपछि, रङ्गी नियाँ होली रम्नुपर्छ जिन्दगीमा, कहाँ हुन्छ रोई भन्छु आफै रुन्छु, तस्बीर तिम्रो छोई होलीले पो बेह्री, ल्यायो तिम्रो बोली फर्की आएपछि, रङ्गी नियाँ होली
मन्त्री पद् खुर्की छोड बिरही लामा गजल by birahilamaMarch 23, 2013भाषण छोड कुर्ची छोड नछोडे आब मुर्की छोड
जोत्ने गोरुको सिङ भाँचेर के बिग्र्यो र ? बिरही लामा गजल by birahilamaMarch 23, 20132 Commentsकतै सीमाना बिख्यो भन्ने हल्ला चल्यो कतै ढुकुटीनै रित्त्यो भन्ने हल्ला चल्यो जोत्ने गोरुको सिङ भाँचेर के बिग्र्यो र ? त्यै गोरुले देशै, जोत्यो भन्ने हल्ला चल्यो
बैरी नजर लाउने बेला बिरही लामा गजल by birahilamaMarch 22, 20132 Commentsआँधी हुरी साउने बेला बादल रुठी आउने बेला खाडी ठाउमा निधन मेरो भाको खबर पाउने बेला
जलपरी झैँ बिरही लामा गजल by birahilamaMarch 20, 2013जलपरी झैँ सौन्दर्य, बोली तिम्रो मधुर बोली जस्तै हृदय नि, होली तिम्रो मधुर
जे भन्छु एउटै हामी बिरही लामा गजल by birahilamaMarch 18, 2013जे भन्छु एउटै हामी, भन्छौ यो दिल खुलाएर खुल्लम खुला आब, डुल्छु यो माया फुलाएर लुकी छिपी गरेर माया, लाऊ कति दिन सम्म लाउछु आज सब्कै सामू, छाती यो ठो’काएर
आफ्नो ज्यान भन्दा ठूलो होईन दाम बिरही लामा गजल by birahilamaMarch 6, 2013आफ्नो ज्यानभन्दा ठूलो होईन दाम बढ्यो होला गर्मी गर्नु जोगाई काम लिनु साथमा पानी पिउनु प्यास लाग्दा मरुभूमिमा चर्की चर्की आउदा घाम
यो हातमा सराब छ, म सच् बोल्दै छु बिरही लामा गजल by birahilamaFebruary 22, 2013यो हातमा सराब छ, म सच् बोल्दै छु यो चिजै “ल” जवाफ छ, म सच् बोल्दै छु किनेर पिउन जाऊँ, दिन्न रैछ नसा नि मेरो अलगै हिसाब छ, म सच् बोल्दै छु
आँखा’नि साह्रै साह्रै प्यारी रैछ ! बिरही लामा गजल by birahilamaSeptember 4, 20121 Commentआँखा’ नि साह्रै साह्रै प्यारी रैछ झर्ना झैँ केश उसले झारी रैछ ! चिटिक्क गुलाबी ओठ उनकी तर थोरै मौनताको भारी रैछ !