गजल (दशैँ मान्न) जीतु खड्का गाउँले गजल छचल्किएका भावाना गजल संग्रह बाट by jeetu.khadkaOctober 20, 2012अन्न छैन भकारीमा जुटाउनु छ दशैँ मान्न उध्रिएको लुगा फाटो खुटाउनु छ दशैँ मान्न
गाउँ घर सम्झे मन रुन्छ जीतु खड्का गाउँले गजल by jeetu.khadkaOctober 18, 2012गाउँ घर सम्झे मन रुन्छ परदेशीको दशैंपनि दशा जस्तै हुन्छ परदेशीको
मुसुक्क हाँसी टुसुक्क बस्यौ जीतु खड्का गाउँले गजल by jeetu.khadkaOctober 17, 2012मुसुक्क हाँसी टुसुक्क बस्यौ पियारी ठानौ कि ? झिम्कायौ आँखा प्रेमको निम्तो सुपारी ठानौ कि ? जमना कस्तो आएछ बरै सुन्दै म तर्सिए विवाहअघि जन्मायौ नानी कुमारी ठानौ कि ?
स्वाभिमानी नेपालीका सम्मान बेचिए जीतु खड्का गाउँले गजल by jeetu.khadkaOctober 16, 2012स्वाभिमानी नेपालीका सम्मान बेचिए लेखिएका मस्यौदा र बिधान बेचिए ।।१।। घण्टा बजाउ दियो बाल के हेर्छौ पूजारी? आस्थासँगै मन्दिरका भगवान बेचिए ।।२।।