हराएका जुनकिरीहरू दिपक गद्य कविता by dipakyatriJanuary 5, 2012चिसो बतासले कान चुमेर मुटु छिचोल्दै गर्दा तिम्रो न्यानो स्पर्शको सम्झना बोकेर भौँतारिरहेछु यो कंक्रिटको जङ्गलमा
परेलीमा झर्यौ किन दिपक गजल by dipakyatriOctober 17, 2011मुटुभित्र बास मागी, अन्तै बसाइ सर्यौ किन टिलपिलाई आखाँबाट, परेलीमा झर्यौ किन दुइटा मुटु एउटै हुन्छ, भन्थ्यौ तिमी पिरतीमा प्रेमको नाटक रची, बिस्वासघात गर्यौ किन
मेरै लागि चिता मिलायौ र जलेँ दिपक गजल by dipakyatriSeptember 6, 2011अमृत भन्दै जहर पिलायौ र जलेँ मेरै लागि चिता मिलायौ र जलेँ रोप्छु भन्थ्यौ कमल फूल ओईलियो जथाभावी मनको खेत हिलायौ र जलेँ
अश्मिता लुट्छन यहाँ दिपक गजल by dipakyatriAugust 13, 20111 Commentआफ्नै हुँ भन्नेहरू, अश्मिता लुट्छन यहाँ मखुण्डो ओढिकन, सर्वस्व लुट्छन यहाँ धन सम्पत्ति जात भात, समाजको रीतले गर्दा सम्बन्ध ती प्रेमका, अनयासै छुट्छन यहाँ
एक थुङ्गा अक्षरहरू दिपक गद्य कविता by dipakyatriJuly 13, 2011तिम्रो मृत्युको खबर छापिएको पत्रिका इन्टरनेटका पानाहरूमा मृत्युले कोरेका तिम्रा नामहरू आकाश पनि झरे जस्तै लाग्छ मेरै शिर माथि टाउको उठाएर हेरेँ
तिम्रो याद भुलाउन अलिकति पिएँ आज दिपक गजल by dipakyatriJune 29, 20115 Commentsतिम्रो याद भुलाउन, अलिकति पिएँ आज यही सस्तो बहानामा अलिकति लिएँ आज धुजा धुजा परेछ यो, मन मुटु च्यातिएर फाटेको यो हृदयलाई अलिकति सिएँ आज
पराई भूमि दिपक गजल by dipakyatriJune 9, 2011बिदेशको दु:ख ब्याथा गजलमा कोर्दछु म देखेका ती सपनाहरू आफैंभित्र तोड्दै छु म आफ्नै खेत बाँझो राखी मिठो खाने लालचमा पराई देशको जंगलमा झारपात गोड्दै छु म