देव घिसिङ (दु:खी)
साथी…….देब
मन भन्दा धन भाको खोजी हिड्छेउ कत्ती
कुनै दु:ख कस्टमा सम्झिन्छेउ एहि साथी ।
धनको धनी नभएनी मनको धनी थिए
तिम्रा लागि ज्यान सुम्पे आँसु कत्ती पिए
कत्ति मिलि हिड्छ यी कमिलाका ताती
बुझ्ने गर एथार्थ एस्को पनि साथी।
सबको लागि पैसा होल मेरो लागि साथ ठूलो
बाचकसम खाथे कत्ती आखिर कता भुलो
पैसा पनि दुस्मन बन्छ बन तिमी जाती
छाती पोल्दा याद गर्नेछौ दु:खी यो साथी।
देव घिसिङ (दु:खी)
खनियाखर्क ०८ सिन्धुली
गाउले जीवन
साद जीवन उच्चा बिचार बोकि हिन्थे यीमन
दु:खा कस्ट पीडा दाइ मेरो गाउले जीवन।
मेला पात घाँस दाउरा बेस्ता साझ बिहान
जे भएनी मध्या रातको मीठो मस्त निदान।
साथ सहयोग साथी संगि एक अर्का दौतरिमा
उकालो र ओरालि गाउदै हिन्थे चौतारिमा।
अझै पनि जल्को आउँछ तिम्रा सिरको रिवन
छ्या भन्ने झोले पारको मेरो गाउले जीवन।
देव घिसिङ (दु:खी)
पु.झा.08 सिन्धुली