साद जीवन उच्चा बिचार बोकि हिन्थे यीमन
दु:खा कस्ट पीडा दाइ मेरो गाउले जीवन।
मेला पात घाँस दाउरा बेस्ता साझ बिहान
जे भएनी मध्या रातको मीठो मस्त निदान।
साथ सहयोग साथी संगि एक अर्का दौतरिमा
उकालो र ओरालि गाउदै हिन्थे चौतारिमा।
अझै पनि जल्को आउँछ तिम्रा सिरको रिवन
छ्या भन्ने झोले पारको मेरो गाउले जीवन।
देव घिसिङ (दु:खी)
पु.झा.08 सिन्धुली
