वसन्त काव्यको आमुख राजेश्वर देवकोटा छन्द कविता मधुपर्क २०६९ भदौ by editorAugust 24, 2014म धाएँ धेरै नै तर शरण सत् पाइन कतै अबेला जागेछौ नभन ममता पाउँ कविते।
चरी र बाजेको संवाद राजेश्वर देवकोटा गद्य कविता मधुपर्क २०६७ पुस by kbsJanuary 16, 2011चरी, तैंले मेरो बाली सखाप पारिस् जुन फल पाक्छ त्यो तँ नै खाइदिन्छेस् अनि बूढो मान्छे म के खाउँ ? मलाई शाकाहारी जानी तैंले धेरै हेपिस् ।
मशान घाट राजेश्वर देवकोटा गद्य कविता रचना द्वैमासिक by kbsDecember 8, 2008मलामीहरूको मलिन दृष्टि शवमा परेको छ जसले कुनै दयादृष्टिको अपेक्षा गरेको छैन ।