Skip to content

मुक्तिनाथ घिमिरे 'पथिक'

कवितामा अस्तित्व घोषणा

  • by

पेशाले अध्यापक सरिता तिवारी ‘बुद्ध र लाभाहरू’ कविता कृति प्रकाशनको दिव्य दस वर्षपछि अस्तित्वको घोषणापत्र कवितासङ्ग्रहमार्फत् नारीचेतना र अस्तित्ववादी चेतनाको दर्बिलो उपस्थितिसहित पृथक् स्वादका सिर्जना पस्किन सफल भएकी छिन् । नेपाली साहित्यमा सबैभन्दा बढी लेखिने कविता विधा र सिर्जित कवि भीडमा तिवारीको यो उपस्थिति भने सर्वथा अलग र सम्झनायोग्य छ ।

नयाँ नेपाल

  • by

ऊ व्यावसायिक चोर थिएन । उसका बा-आमा थिएनन्, घर थिएन र उसको माग्ने आदत पनि थिएन । पठ्ठो युवा भएर पनि उसले काम पाएन किनकि उसले पढ्न पाएन । त्यसैले ऊ प्रेमी बन्न पनि पाएन ।