पन्ध्रौँ तलाको अपार्टमेन्ट नारायण वाग्ले आधुनिक कथा कान्तिपुर by editorOctober 17, 2015राति त्यत्रो हल्लीखल्ली हुँदा पनि नब्यूँझिने सानूसँग उनी आजित थिइन् । उनको खाटमुनि भुसको बोराझैं अचेत रहेरै उसले रात गुजार्यो । मानौं उनले आफ्नो स्लिपिङ ट्याब्लेट उसैलाई खुवाएर रेशमी च्यादर सपक्क ओढाइदिएकी होउन् ।
प्रधानमन्त्री आउने घार नारायण वाग्ले आधुनिक कथा हिमाल खबरपत्रिका by ksOctober 24, 2012प्रधानमन्त्री मेरो घरमा पाहुना आउने कुरा पार्टीकै एउटा बैठकमा सुनेको थिएँ। सुरक्षाका कारण यस्तो भ्रमण गोप्य राखिन्छ पनि भनिएको थियो।
भेडाको ऊन जस्तो नारायण वाग्ले लोकगीत भेडाको ऊन जस्तो (गीति एल्बम) by kbsFebruary 26, 20091 Commentआकाशबाट के उडी आयो भेडाको ऊन जस्तो मायाको फोटो मै खिची लान्छ पूर्णेको जून जस्तो