मुसुक्क हाँसिदिँदा ज्यानै लुट्यो विश्व बल्लभ पप गीत यहाँको चलन (गीति एल्बम) by editorFebruary 9, 2014मुसुक्क हाँसिदिँदा ज्यानै लुट्यो रातको निदरीमा निद टुट्यो तिमीलाई पनि यस्तो हुन्छ कि हुँदैन पिरतीले नसाले छुन्छ कि छुँदैन भन माया, भन माया
ईश्वरवल्लभको सम्झना विश्व बल्लभ व्यक्तित्व समीक्षा मधुपर्क २०६६ चैत by kbsApril 3, 2010सम्झनामात्र बाँकी रहृयो अरु केही छैन । मन्दिरै मन्दिरको यो सहरमा ईश्वर कतै छैन ।
आज मायालुको विश्व बल्लभ चलचित्रका गीत नेपाली माया (गीति एल्बम) by kbsMarch 1, 2009आज मायालुको हो दर्शन पाएर मेरो आशा लौ पलायो हराभरा भएर जीवन्त उदायो
धेरै दिन भो तिम्रो झझल्को विश्व बल्लभ आधुनिक गीत यहाँको चलन (गीति एल्बम) by kbsOctober 4, 2008धेरै दिन भो तिम्रो झझल्को यो मनमा आउन छोडेको कतै तिमीले माया मार्यौ कि मलाई साँच्चै नै भुलिदियौ कि
नेपालले के गर्यो मलाई विश्व बल्लभ स्वदेश गीत by kbsSeptember 27, 2008नेपालले के गर्यो मलाई भन्न छोडिदेऊ नेपाललाई के गरें मैले सोच्न थालिदेऊ
पर्खी बसे आउला भनी मेरो उठने पालो विश्व बल्लभ आधुनिक गीत प्रेयसीका यादहरु (गीति एल्बम) by kbsSeptember 15, 2008पर्खी बसे आउला भनी मेरो उठने पालो मेरो उठने पालो कुर्दा कुर्दै जिन्दगी नै भै गएछ कालो कालो भै गएछ कालो मेरो उठने पालो