रगतले पोतिएको चिठ्ठी पाउँदा थिरबहादुर श्रेष्ठ गजल युवामञ्च २०६८ माघ by ksApril 1, 2012रगतले पोतिएको चिठ्ठी पाउँदा रोयौ होला सानैदेखिको प्रेमीलाई गुमाउँदा रोयौ होला ।
बीच्च छातीबाटै चल्छ अचेल अविरल ओझेल गजल युवामञ्च २०६८ माघ by ksApril 1, 2012बीच्च छातीबाटै चल्छ अचेल तीर त साथीबाटै चल्छ अचेल ।
सुरुमा सियो बनी छिर्छ थाहै थिएन ईश्वरी कार्की 'वर्षा' गजल युवामञ्च २०६८ माघ by ksApril 1, 2012सुरुमा सियो बनी छिर्छ थाहै थिएन मान्छे यतिसम्म गिर्छ थाहै थिएन
सृष्टि श्याम लम्साल गद्य कविता युवामञ्च २०६८ माघ by ksApril 1, 2012दुनियाँमा यस्तो सृष्टि सम्भव नै हुँदैन जहाँ सृष्टि कुशल होस् तर मृत्यु नजिक नहोस्
घर-१८ परशु प्रधान आधुनिक कथा युवामञ्च २०६८ माघ by ksApril 1, 2012अचानक मध्यरातमा मेरो निद्रा खुल्यो । जोडिएको घरबाट निस्केको सधैँभन्दा चर्को, अभद्र र पीडापूर्ण आवाजले टोललाई थर्कायो ।
ईश्वरले मलाई रङ्गकर्मकै लागि पठाइदिएको हुनसक्छ श्रीओम रोदन साहित्यिक छलफल युवामञ्च २०६८ माघ by ksApril 1, 2012अशेष मल्ल नेपाली साहित्य र रङ्गकर्मका अथक साधक हुन् । ३१ वर्षअघि सर्वनाम नाट्य संस्थाको स्थापना भएदेखि उनी रङ्गकर्ममा निरन्तर लागिरहेका छन् ।