बदलिएको जीवन ईश्वरी कार्की 'वर्षा' आधुनिक कथा मधुपर्क २०६९ साउन by editorJuly 30, 2017जेठका लामा दिनबाट तला थप्ने साइत जुर्यो ।
सुरुमा सियो बनी छिर्छ थाहै थिएन ईश्वरी कार्की 'वर्षा' गजल युवामञ्च २०६८ माघ by ksApril 1, 2012सुरुमा सियो बनी छिर्छ थाहै थिएन मान्छे यतिसम्म गिर्छ थाहै थिएन
आस्था र विश्वासको उदाहरण ईश्वरी कार्की 'वर्षा' नियात्रा मधुपर्क २०६८ साउन by kbsSeptember 3, 2011बिहान ४ बजेको ट्रेन थियो । एसीवाला डिब्बा, पैसा अनुसार जनरलको भन्दा सुविधा सम्पन्न हुदोरहेछ । खाना पनि राम्रो दिँदोरहेछ ।
मनबाटै माया पलाउँदा सम्झनु ईश्वरी कार्की 'वर्षा' गजल युवामञ्च २०६८ जेठ by kbsJune 5, 2011मनबाटै माया पलाउँदा सम्झनु बहकिइ मुटु डराउँदा सम्झनु
भन तिमीसँग के बाँकी रहन्छ ? ईश्वरी कार्की 'वर्षा' गद्य कविता नेपाल साप्ताहिक by kbsNovember 26, 2009विश्वको एक मात्र सुन्दर र अलग्गै पहिचान बोकेको झन्डा आज सदनमा मुद्दाको विषय बन्दा ।
निर्वासित चरा ईश्वरी कार्की 'वर्षा' गद्य कविता मधुपर्क २०६६ असोज by kbsOctober 5, 2009मुठीभरि आकाश साँचेरऔँलाभरिको जूनमासपनाको गुराँस फुलाउँछु ।ध्ाानसँग उमि्रएका साबोगहुँसँग झुलेका कालीपोकेझैँसंविधानसभाको सपनाकतै मृगमरिचीका त बन्दैन ?सिताङ्ग बनाउँछ मलाई
लहरा ईश्वरी कार्की 'वर्षा' गद्य कविता मधुपर्क by kbsSeptember 20, 2008करेसाबारीमा लगाएको लहराले धेरैको कौशीलाई स्नेहले बेर्छ स्वतन्त्र छोड्ने हो भने सिङ्गै टोलभरि फैलन रमाउछ ।