आज मैले गीतान्जलीलाई बाटोमा देखे। उ सधै झैँ असाध्यै राम्री, आज पनि। मेरो मनमा त्यो दिनको सम्झना आय जब मैलें उनलाई पहिलो पल्ट देखेको थिए। हामी दुईको एउटा accident -मा भेट भएको थियो।
निरसताको जीवन मेरो साह्रै नै उजाड
उमंग देखे आशा है देखे तिमीमा हजार l
इच्छा है जाग्यो तिमीलाई आफ्नो बनाउने मलाई
सहर्ष मलाई अंगाल्येउ तिमीले आफ्नु है बनाई ll
सागरको गहिरो निलो रंग , आकाशको त्यो फैलिएको निलो रंग ,
कति सुन्दर अनि बिस्तृत छ ,,हगी !!
एकदम्मै बिशाल ,,,,,,
जति दुबु उति सुन्दर ,,,जति हेरु उति मनोरम !!
तिमी पनि त् त्यस्तै रहेछौ !!!
हरेक रात मेरो आँखा मात्र सुत्छ, हरेक दिन मेरो आँखाले हेर्छ मात्र, म अनिदो छु, म थाकेको छु, सुत्न मन लागिरहेकोछ,, मेरो कान,आँखा,मस्तिक्ष सबै सुतोस ,,,यस्तो निन्द्रामा डुब्न मन छ,,ll त्यसपछिको बिहानीले
संसारले मानेको संसारले चिनेको,
सत्यवादी हामी, अथम-बिनम्र हामी,
विश्वसनीय हामी गोर्खाली,
रिति र रिवाज भुल्दै-नभुल्ने,
इतिहास कोर्ने गोर्खाली !
हाम्रो पूर्खाको रगतले भिजेको त्यो