Skip to content

सागरको गहिरो निलो रंग , आकाशको त्यो फैलिएको निलो रंग ,
कति सुन्दर अनि बिस्तृत छ ,,हगी !!
एकदम्मै बिशाल ,,,,,,
जति दुबु उति सुन्दर ,,,जति हेरु उति मनोरम !!
तिमी पनि त् त्यस्तै रहेछौ !!!
मणीमा सबसे श्रेष्ठ ,,नीलमणि तिमी ,,
शनिप्रिय तिमी ,,,,
हो यही हो तिम्रो नाम ,,,
गहिरो निलो रंग ,,,,,,,,,,,,,,नीलम तिमी !

Leave a Reply

Your email address will not be published. Required fields are marked *