Skip to content

हरेक रात मेरो आँखा मात्र सुत्छ, हरेक दिन मेरो आँखाले हेर्छ मात्र, म अनिदो छु, म थाकेको छु, सुत्न मन लागिरहेकोछ,, मेरो कान,आँखा,मस्तिक्ष सबै सुतोस ,,,यस्तो निन्द्रामा डुब्न मन छ,,ll त्यसपछिको बिहानीले सायद एउटा नया उत्सा-आकंसा ल्याउला !!!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *