जलेको छैन म वसन्त सापकोटा गीति कविता युवामञ्च २०६८ चैत्र by ksApril 1, 2012समयका छालले चोइटिएका मनका किनाराहरू झूटो आश्वासनले भत्किएका प्रेमका मन्दिरहरू
यी बग्रेल्टी समस्याको पलपल दाहाल गजल युवामञ्च २०६८ चैत्र by ksApril 1, 2012यी बग्रेल्टी समस्याको, समाधानको पर्खाइमा छु स्वणिर्म युग बोकी आउने, बिहानको पर्खाइमा छु
सागर जस्तै शान्त बन डिल्लीराम मिश्र गीति कविता युवामञ्च २०६८ चैत्र by ksApril 1, 2012सागर जस्तै शान्त बन आँधी जस्तै जोश गर दुनियाँ सबै स्वार्थी छन् कदम कदममा होस् गर ।
भिन्नता रोशन थापा 'नीरव' आधुनिक कथा युवामञ्च २०६८ चैत्र by ksApril 1, 2012अचेल कथाकारले जुन स्थिति भोग्नु परिरहेछ, त्यो स्थिति कुनै आख्यानभन्दा कम छैन । वरिष्ठदेखि कनिष्ठ आख्यानकारले पाए उसमाथि नै सामाजिक यथार्थवादी उपन्यास लेखिदिन बेर छैन ।
बाउन्न घुस्सा त्रिपन्न ठक्कर विष्णुलाल श्रेष्ठ सामाजिक कथा युवामञ्च २०६८ चैत्र by ksApril 1, 2012जागिर खाएको बीस वर्ष भैसकेर पनि राजधानीमा न एउटा छाप्रो बनाउन सकियो न गोडा दुई आनाको भए नि घडेरी जोर्न सकियो ।