Skip to content

हरि मोहन

साहित्यमा रुचि राख्ने साधारण मान्छे

डुबेर त्यो नजरमा

डुबेर त्यो नजरमा म आफैमा हराएँ
हुँ मायाको दोषी तिम्रो मैले छाया समाएँ
डुबेर त्यो नजरमा म आफैँमा हराएँ

Read More »डुबेर त्यो नजरमा

तिम्रै झल्को आउँछ सानू

हावा जस्तै उड्छ बैँस तिमी आइ सम्हालिदेउअतालिदा भौतारिदा च्याप्प कसि अङ्गालिदेउफुल्छ्न फूल बगैंचा मा पुतलीको… Read More »तिम्रै झल्को आउँछ सानू

हरि मोहनको डायरीबाट

स्पर्शले बताउँछ कि नियत कस्तो हो ?
ठक्करले बताउँछ कि ध्यान कस्तो हो ?
आँसुले बताउँछ कि पीडा कस्तो हो ?

Read More »हरि मोहनको डायरीबाट